Posted by: nepalean February 1, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
ए बिर्खे के कुरो अरेको । त्यो गलफिरेन रिसाउन नि कारन चाइन्च र ? त्यो मया जातिबिति धेरै भो भने तेस्तै हुन्च के । त्यो गलफिरेन त नेपालको बिजुले जस्तै हो के, खोलामा धनि नेपाल, बिजुलि घरि आम्च घरि जान्च । गलफिरेनको नि मया धेरै भर घरि पोखिन्च घरि सकिन्च । आत्तिनु पर्दैन के , मया कम भो भने खल्तिबाट मया थपिदेउ न , पुइहाल्च नि । तिमि त गित गाम्नि मुन्छे तिमिलाइ झन थाहा हुनु पर्नि हो-- आइमाइ दौतारि जातै नहुनि केइ कुरो पायो कि त आकाश पाताल छुने केइ भन्न हुन्न हइ धुरु धुरु रुने ... ... ए धुरु धुरु रुने
Read Full Discussion Thread for this article