Posted by: chipledhunga February 1, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
युरोपे केटीले त झन् मान्छे तान्नु पर्ने हो, त्यो अम्रिकान्नेलाई देखेर चाहीं न्आका हुन् कि त ? आफूलाई त केही फरक पर्या छैन बा, त्यो भन्दा चौबर ज्यानका मान्छे देखिन्छन् छ््याप्छ््याप्ती यो अम्रिकाँ त । दादागिरी त पोखरा पुगे होलान् । अब कता कताका मेर हुने हुन् ? चुनाउको चिन्न चाहीं के पाए कुन्नी ? बरु बिर्खे, मुन्द्रे, भौते कता कता गए त ?
Read Full Discussion Thread for this article