Posted by: Ocean February 1, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
एऽऽऽ के बिर्सेँ भन्नी त लाथ्यो, भउतेकाजीलाइ एउडोकुरो सुनाम्न बिर्स्यो रचु । तो तिरिबीका कटेरातिर भेट भ'को मुन्छे म हैन है काजी ! आफ्नु घर तेता तिर न'भानी कुरकुरे बैँसाँ भख्खर कड्यौलो पानी चाइनी जो चड्नी बेलाँ मु तेतै केवरे, बारीकुनातिर थैँ क्या ! तो नहर खन्नीबेलाँ तेइ चापकोटका आँपका बुटामुनी बस्यो थैँ ! त्यै भ'र त तिमी काममा कसरी खटेर अर्दारचौ भन्नी था'भो मलै ! जे भा'नी लौ मेरोनी तिम्लै दसै उम्ला जोडेर नमस्ते छ, भोलिका परदानलै आजैदेखी रिजाउन परोनी !:)
Read Full Discussion Thread for this article