Posted by: Ocean February 1, 2006
Login in to Rate this Post:
0
?
....सन्सारमा आफु मत्रै भएछु विजोडी
जता हेर्चु उतै देख्छु मायालुकै जोडी
एक दिन ताऽऽऽऽऽऽऽऽऽ
एक दिन ता मुलाइ पनि एउटीले डाकी
तर हजूर फर्की हेर्दा
तर हजूर फर्की हेर्दा
दाँत फुक्लेकी लाटी
धत्तेरीका !!!!...
(पाण्डव सुनुवार?!?)...:)