Posted by: spyboy February 1, 2006
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
बर्सौ तिमिलाइ सम्झाउन खोजे लखौ मेरा प्रायस् असफल् पराए मुटु रहेछौ तिमि, ब्यर्थै तिमिलाइ अफ्फ्नो बनाउन खोजे ! के कमि थियो र मेरो माया-मा के ट्रुटि भेट्यो मेरो कोमल् नयन्-मा, केहि बेर को साथ् दिएर पराए भयौ ब्यर्थै तिमिलाइ अफ्फ्नो बनौन खोजे !! बिदेस्-को भुमि-म के तेस्तो भेट्यो? जोडिय्एको हाम्रो नाम् सजिलइ मेट्यो के नपुग् थियो र नेपाल्-को माटोमा? ग्रीन्-कार्ड् को लहद्-मा हाम्रो सम्बन्द रेट्यो !! के खोत् देख्यो मेरो माया-मा कुन् हिरा भेट्यो गोरेको छायामा? ब्यर्थै तिमिलाइ अफ्फ्नो बनाउन खोजे !! सुन-या नसुन मेरा गीत-हरु पढ-या नपढ मेरा पत्र-हरु यो मेरो अन्तिम् पत्र पृय्ए तिमिलाइ फर्केर आउ न-आउ नेपालि माटोमा ब्यर्थै तिमिलइ अफ्फ्नो बनौन खोजे !!
Read Full Discussion Thread for this article