Posted by: Bhaute February 1, 2006
CHAUTARI VII
Login in to Rate this Post:     0       ?        
मेरो सानो लाले छ आज कता भागेछ हिजो सँगै पिएको "हाइनिकन" दिएको रक्सी खाँदा कराउँथ्यो पुलिस देखे डराउँथ्यो मेरो सानो लाले छ आज कता भागेछ फेरि भट्टी पस्यो कि खाल्टो तिर खस्यो कि भेटि कुनै तरुनी काखमा गइ बस्यो कि मेरो सानो लाले छ आज कता भागेछ आन्दोलनमा लागे कि पुलिस देखि भागे कि मेयर बनाइ न.पा.को झेलखानामा हालेकी मेरो सानो लाले छ आजकता भागेछ। हाहाहा, जे पायो त्यै। :-) :-) -भउते
Read Full Discussion Thread for this article