Posted by: Birkhe_Maila February 1, 2006
CHAUTARI VII
Login in to Rate this Post:     0       ?        
कोदो बेच्न जान्छु भन्थ्यो त्यतै लाग्यो कि त्यै कोदोको रउसि पारि बेच्न थाल्यो कि शहर बजार घुम्दा घुम्दै कतै थाक्यो कि कतै आफैँ तुच्च तुच्च पार्दै पो छ कि सुन्तलीलाई जिस्क्याइ रन्थ्यो डाँडै काट्यो कि धर्मे स्यानबा भन्दै भन्दै तराई झर्यो कि गुमानेको रिन तिर्न मुग्लान हिँड्यो कि लौन गाम्ले खोज्नु पर्यो हाम्रो लाल बहादुर घर्ती!!! :):)
Read Full Discussion Thread for this article