Posted by: Gautam B. February 1, 2006
GOTAMEKO GANGAN
Login in to Rate this Post:     0       ?        
गणतन्त्रजी, राम्रो लेख्दै हुनुहुन्छ। मेरो चाहि आजभोलि अलिक कम फुरिरहेको छ। यी जाँठा दरबारियाहरुलाई त जति गाली गरपनि पुग्दैन। गाली मात्रै किन,अब यस्तो पनि लाग्दैछ, भोलि माओवादी मात्र हैन सप्पैले हतियार उठाउने दिन पनि आउनसक्छ। आजकै प्रसंगमा; "भाषण" थोत्रो बोली भित्तो समेत थोत्रै थोत्रै दिमाग!
Read Full Discussion Thread for this article