Posted by: Gautam B. February 1, 2006
CHAUTARI VII
Login in to Rate this Post:     0       ?        
लाले हरायो! लाले हरायो!! उखु पेल्नु छ भन्थ्यो, मिल पायो कि? झारैझारले गाँज्यो उखुलाई भन्थ्यो, खौरिन गयो कि? लाले हरायो! लाले हरायो!! बेँशी झरेको लाले पुतलीको भट्टीमा तुच्च तुच्च पार्या पार्यै भो कि? कतै लाले पनि नेपाल त गएन, मेर भयो कि? चौतारिमा नआ'को धेरै भो गाम्ले कसैले देख्यौ कि? लाले हरायो! लाले हरायो!!
Read Full Discussion Thread for this article