Posted by: shree5 January 31, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
काकाले भुङ्ग्रोमा झीर र सनासो तताम्दै थिए । हैन काका, क्यार्न लायौ र हो? कसैको पिलो खटिरो चईनी फोर्न परो र हो कि झिर तताको, अनि चईनी कसैको दाँत उखेल्न हो कि क्यार्न हो सनासो तताको भनेर सोधेको , "ती साईँदुवा हुरलाई " भन्दै थिए केरे । म त डराएर भागेँ । केटा हो मुख समालेर बोलओ है, बुलुस र पेटिकोटको कुरो सुनेर हैच कि दादा र भउतेले चईनी चुनापाँ बुथ-केप्चर अरे भनेर हैच कि के हैच, काकाको हँस ठाममा छैन है, कुरो बुझओ । खास के हो तो त सप्पै कुरा पछि थाहा पाईएला केरे नि । ए मुन्द्रे, सिरानघरे मालतीले पुन्टे दाजीका खेताँ कुटिलकोसा खाँदै गहुँ गोड्दै थिई केरे, तिमी क्यार्न यता तिर फतफताईराका छौ ? Keep rolling...
Read Full Discussion Thread for this article