Posted by: Ocean January 31, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
लौ हेर, यो इसोरेलै था रइन्च गाँठे ! भउते त आर्को आउनी चुनापमा चारोटा गाम्को परदान पन्च हुनपरो भनिचन्, के को एउडो मेयार मा मान्ते ! अब तो चापाकोटको नहर बनाम्दानी पैला ज्याद्रै जो खटेर काम अरेयाथे के रे । अनित्याँसी तो आर्यभन्ज्याङ तिराटी मटरको बाटो ल्याम्नी बेलाँ नी भोक तिर्ख क्यै नभनी हिडेका हुन् । गाम ठामको काम भनेसी खान पनि बिर्सिनी मुन्छे हुन इनी । सपै हग्नी पाद्नी मुन्छे त मेयार सेयार के के हुनलाए भुनेसी यीनले जावो चारोटा गाम्को परदान हुनपरो भन्नी कुरो नी मुनासिबै मानेओ छु मुइले त ! कुन कुन गामको परदान बनाम्नी भन्नी कुराँ उता स्याउँजा बजारतिर नि कुरो चल्दै छ अरे । अब हाम्रा दादा पुतलीबजारका मेयार भ'सी तेताऽडनी कुरो बिउरोइन भन्ठान्चु । मेरा मनाँ त यीनलाइ त्यै चापाकोट, बारीकुना, ज्याग्दी र केओरेभञ्ज्याङ यती चावटा गाम दिन पर्चकि भन्नी लाइच । स्याँउजाँ ग'र दादासित कुरो बुजेसी था हुन्च जिल्लातिर के कुरो भइच भन्नी त !
Read Full Discussion Thread for this article