Posted by: Gautam B. January 30, 2006
Login in to Rate this Post:
0
?
एउटा टुक्रो मेरो पनि छ आज,
"चुनाव नतिजा"
निर्बिरोध भो
एक उम्मेदवार
तीन ठाऊँमा!
(अब मान्छेनै नपुगे'सी क्यार्नु त नि!)