Posted by: nepalean January 30, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
ल हेर सिरले चिप्लेटि खेलेर रमाइलो अरेच । हाम्लाइ सोधेको भे न भन्दिन्थेम के रे कसरि चिप्लेटि खेल्न भनेर । त्यो गाम घर तिर लिड्को ला जस्तै त हो नि , घरि एउटा खुट्टा को भर पर्ने घरि अर्को खुट्टो को भर पर्नि घरि दुबै खुट्टा को भर पर्नि । अनि त सल सल चिप्लि हाल्च नि । लडे नि के भो र , ढुंगा हुदैनन, काडा हुदैनान , हैन त सिरे ? पोहोर साल त चिप्लेटि खेलेको हो के रे, यसपालि खोइ मेसै परेन । म पनि खुब बर्लायाङ खाको थिए । खोइ दादा चुनाप लड्न गर सप्पै उतै भोट माग्न गका हुन कि के हो, चौतारीया त कोइ पनि देख्तिन के रे । कसै कसै ले त डल्लि फुपु पनि उठ्नि अरे भन्नि सुन्थे के रे । डल्लि फुपु उठे त चुनाप चिन्न उनकै छोरो राख्नि अरे, सारै मया लाउच अरे क्या ।
Read Full Discussion Thread for this article