Posted by: shree5 January 30, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
त्यस्तै ईन्टरनेटबाट खोजेर म गाको क्याउँपको फुटो टाँसे है त । प्रकृतिले दिनलाई यो भन्दा बढी त कहाँ पो देको होला र, त्सयमा पनि धन र सभ्यताले सिँगारेको यो ठाम kananaskis भन्ने, यो स्वर्गकै टुक्रा भने नि हुन्च । हुन त यो नर्थ अमेरिका तिर जेलाई पुनि "सँसारको सबभन्दा..." लगाई हाल्चन तर स्विस हरु पनि स्की खेल्न यहाँ आएका र तिनीहुरको कुरा सुने पछि हो रहेछ कि जस्तो लाग्यो, यहाँको स्की कोर्स हरु सँसारकै सबभन्दा राम्रा अरे, १९८८ विन्टर ओलम्पिक नि यही nakiska मा भाको थियो । Keep rolling...
Read Full Discussion Thread for this article