Posted by: Ocean January 30, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
त्यस्तै मानेओ थेँ र सोदेको क्या ! उता पल्ला गामतिर गएर परजातन्तरका कुरा अरिथेउ तिम्ले के रे, तेइ सुन्यो थैँ मुइले र कतै हाम्री डल्ली पनि भोटहाल्नीमा उठेइ रचेउ कि भुन्नी लाओ मुलाइ तो । उठ्न हुदैन बा यस्ता बेलाँ, जमना असाध्यै खराप आइचन । बरु घरैमा बस्नी, आँटो ढिँडो जे छ तेइ खानी, त्यसैमा खुशी भ'र बस्नी अर्नै ठिक होलाअस्तो मिन्चु मु त ! :)
Read Full Discussion Thread for this article