Posted by: Gautam B. January 29, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
जदौ है सबैलाई!अनि यो पाताल (अमेरिका, ताना सर्माको शब्दमा) र कन्ननीडाँडामा अझै आईतवार होइन भन्या? कि तुच्च तुच्चपार्दै हो? कि एक हातले बोतल, आर्को हातले आफ्नै "अभागी उखु" समातेर हो कि क्या हो बूढा हो? यो मुन्द्रे सुत्दै सुत्दैन कि के हो? आफ्नु त सऊँवार है साथी हो; भर्खर साहु (प्रो) को गाली खाएर आईयो।
Read Full Discussion Thread for this article