Posted by: Birkhe_Maila January 29, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
खै त काका बुडा बोल्तैनन त? कि लाए बुडा बटौलीतिर? चाइन्जो डल्लीलाई चुरा किन्तिने भन्तै थे हिनेचन अस्तो लाओ मुलाई त! एऽऽ उडि जाने पुतलीले सैलुङ्ग डाँडा काटो तिम्रो हाम्रो मया पिर्ती कट्टु जस्तो फाटो :P एऽऽहे बुइनीको दया छ भुने रोदी घर दाइ नाचो नभने...:)
Read Full Discussion Thread for this article