Posted by: Ocean January 29, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
हम् म् म् ! बल्ल था भो ! यी काका त दरौँ सिरबारी तिर ट यता कुम्लो बोकेर बसाइँ आ'का रचन् ।कास्की, स्याउँजा कार्किनेटा तिरका भा' देखुन त करौँती भन्ते होला, दरौँका भ'र पो दरौँती भनेया होलान् । माछा मार्न चैँ सारै जो सिपालू रचन यीनी ! हिजो दिनभोरी खोलैको मेलो अरेर पनि बेलका घराँ आम्दा एउ सिप्रिङ माछा लेर आ'का ए ! त्यै पनि मुनि मुनि त गँगटा हालेर भरेया रचन् । धन्न भ्यागुता टिपेर चैँ हालेनचन् गाँठे ! एऽऽ फेवा तालको कत्ले माछो हर्पन खोला धाउँच बुडो पोइको ओछ्यान लाउँदा जाँगर मरी आउँच हे बुइनीको दया छ भुने रोदी घर दाइ नाचो नभने...:)
Read Full Discussion Thread for this article