Posted by: sherpini January 28, 2006
CHAUTARI IX
Login in to Rate this Post:     0       ?        
डल्ली दिदी माछा मार्न जाने बेला मलाई नि बोलाउन नबिर्सिनु ल, माछा मार्न मलाई नि खुब मन पर्छा । फेरी अजा मैले बिर्खे दाइलाई खाना खन दकेको छु, तेही माछाको तिउन बनाउनु पर्ला । अनी दल्ली दिदि, मैले पथाएको छुर्पी तपाईंको भक्कुल्लेछोराले खएर भ्यायो ?
Read Full Discussion Thread for this article