Posted by: miss_ me January 28, 2006
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
-----एउटा साङ्ग्लो, भुइँको एउटा कुना बाट, दौडँदै अर्को कुना तिर लाग्छ। म हेर्छु उसको दौड, र सोच्छु- अनिश्चित र निरुदेश्य दौड त हैन यसको? तर, अचानक म बुझ्छु म त्यो साङ्गलो हैन-----
Read Full Discussion Thread for this article