Posted by: KaLaNkIsThAn January 27, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
आफ्नो त सम्झना नि रहेन सम्झनाले अस्तिनै छोडेर गए देखुन। सम्झनाको कुरा गरेर कता कता सम्झना बिर्सना सललल भो, झन् झन् बढ्यो तिर्सना सलल क्यार्ने हो? रेटी हाल्यौ सारङ्गी छातीको देब्रे पाटोमा गाढि दियौ मेरो टाउको लामपाटीको माटोमा हिड्न् सम्म बिर्सिसके तिमी आउने बाटोमा बिर्खेले नि छिनो खोप्यो पुरानो घाउको टाटोमा :P
Read Full Discussion Thread for this article