Posted by: Birkhe_Maila January 27, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
मेरो पनि एउटा पहाडि सम्झना है त, माष्टरनी नानीको भावनामा केहि थपन खोजेको :) सारंगिको धुनमा अझै, माछापुछ्रे हाँस्दैछ मादलुको तालमा अझै, लेक बेशि झुम्दै छ खोला नाला अझै तिम्रो याद बोकी बग्दै छ रारा फेवा अझै तिम्रो याद बोकी हाँस्दै छ!!
Read Full Discussion Thread for this article