Posted by: miss_ me January 27, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
यो चौतारि पनि अन्तिम हुनथालेछ यो मेरो पहाडी सम्झना :) रनवन डुल्दा खेरि फुस्केका ती भाका सुसेलि भै घन्किन्छकि अझै साराडाँडा कैले झर्थे वेसीं खोला कैले माथि पाखा सम्झिन्छ कि?अझै पनि मलाई मेरै रारा।।
Read Full Discussion Thread for this article