Posted by: Birkhe_Maila January 27, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
****मसंग प्रशस्त पैसा भएको भए बीस तीस डोका किताब बोकेर जान्थें फिक्कलको कुनै कुनामा र जिन्दगी त्यतै बिताईदिन्थें! (सपना क्या!) **** सपना हैन गोतामे जी, धेरै महान कुरा गर्नुभयो! तपाईँले 'परदेशी'मा भनेको जस्तो यी विराना सडकहरु नापेर खुसि हुन सकिन्न कहिले पनि। यो दौड, कतै गएर बिसाउन मन लाग्छ र फिक्कल भए के चाहियो र! :) ---------------------------------- मुन्द्रे, अझै मैना दिन च रे? अनि क्यार्ने बिचार च सकिएसि? अइले डाउडरी हो कि मास्टरी हो?? भन्न मिल्ने भा भन के रे। यसो सोध्देको नि कुरै कुराँ :)
Read Full Discussion Thread for this article