Posted by: Mr. Lonely January 27, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
ओहो चौतारीमा किन भीड लाग्न थाल्यो भनेर यसो हेरी ल्याउँदा त हाम्री राम्री डल्ली आमै पनि आउन थाल्नु भा रहेछ अनि पो त!! लाफ आउट लाउड !! एउटा गाना गाउनु पर्‍यो लौ डल्ली मगर्नी हे सुन माया पीर पर्‍यासी!! खै अनि के के हो, बिर्सिएछ, लोल्!!
Read Full Discussion Thread for this article