Posted by: Birkhe_Maila January 27, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
लु चिप्लेजी ले गजूर होटल को कुरो अर्नुभो। मु पनि त्यै बस्ने अर्थेँ गा बेलाँ। अनि बसन्तपुरमा चाहिँ याक होटल भन्ने थियो। अब पुर्बको यात्रा लेख्ने हैन चिप्ले जी? :) आइते के भयो भनेको उता अर्को धागोआँ? अब इउरोपे हरु मात्तै जान पाम्ने हो कि भनेर नगाको नि म। क्यार्न चिन्ता अर्चौ, रिन लागो भनेर डराम्न हुन्न दिन लाए पो डराम्ने त भौते नि आको च गाममा , चौतारिआँ झुल्कँदै होला एउछिना आम्च होला :)
Read Full Discussion Thread for this article