Posted by: Bhaute January 27, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
देखेउ त डल्ली ? पुच्छर घुम्र्यो कि ढुङ्रो? मैले त भङ्कुरी जस्तो भन्याथेँ , तिमी त कर्नाल नै भै सकिछौ ल। बधाइ छ। लास्टा पालियाँ आफैले सप्पैलाई भदाहा भन्न थालिछन यिनले त। :-) के भन्नी, के नभन्नी भएछ यहाँ त। चौतारी त कहाँ पुगेछ कहाँ। अब त पढेरै पनि नसकिने भएछ। सप्पैको बासै यतै हो कि के हो? ओड्नी ओछ्याउनी सप्पै बोकेर चौतारीमै बस्न थालेछन जस्तो छ सईँहुर। :-) :-) -भउते
Read Full Discussion Thread for this article