Posted by: world_map January 27, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
ओऽऽऽहोऽऽऽ! चिप्ले जी पनि चौतारीमा, लौ आज त साइतै पर्या रैछ नि। अस्ति दोहोरी गाम्दा त खूब मज्जा आ'थ्यो है? पछि त भौते, कैले सब जना पून्टेदाईको सालीको पछि ला'र हैरान। अनि तपैंले धनकुटातिरको कुरा गर्नु भा' हो कि क्या हो, आफू पनि धेरै पैले बच्चामा चैं पुग्या हो त्यतातिर।
Read Full Discussion Thread for this article