Posted by: chipledhunga January 27, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
के भैराछन एता? बिर्खेले हिलेको तुम्बा सम्झाएर त मुखै रसायो गाँठे। उहिले जवानाँ गजुर होटलाँ तुम्बा र सुंगुर्को मासु खाई भोलिपल्ट ब्यान उठी मकालुको दर्शन गरियाथ्यो। पाख्रीबास र लेगुवा त जान पाइएन तर बसन्तपुर चाहिं गइएको थियो। अनि कलंकी त के हो, दूध दुहुने काममा त पोख्त छन कि कसो? साहूनीको पसलाँ दूध बेच्न जांदै लब पर्या हो कि कसो?
Read Full Discussion Thread for this article