Posted by: world_map January 27, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
डल्ली फुपूऽऽऽऽ, क्या हो तपैंलाई गाईले दु:ख दियो कि भाईले? कि दुबैले? अनि कपाल बनाम्न नि भुल्नु भएछ। गाइको मामलामा चैं बिर्खे र कैलेकै सुझाउ मान्नुस्, यिनीहरू त पुराना जे टि ए हुन् नि। त्यो आइते पनि गाममा चैं छिरेको रैछ, मैले चौतारीमा बोलाछु, आउँदै होल।
Read Full Discussion Thread for this article