Posted by: world_map January 27, 2006
Europe ma pani Sukha chhaina
Login in to Rate this Post:     0       ?        
ए आइते, कसरी डुब्नुभो भन्या रिनमा? पौडी खेल्न आउँदैन तपाइलाइ? चिन्ता नलिनुस्, म तपाइलाइ मेरा नक्साहरू बेचेर भए नि बचाउँछु। अनि रसुवा (Russia) कैले जाने नि घुम्न? चौताराँ आम्नुस् न।
Read Full Discussion Thread for this article