Posted by: Birkhe_Maila January 27, 2006
Login in to Rate this Post:
0
?
मुन्द्रे,
"बउसिङ खेल्नि पञ्जा चैँ लाउनै बिर्सेचु" रे??
क्यार्चौ अब, हजुरबाको पुरानो पटुका सटुका केइ छैन? हाताँ बेरेर बउसिउँ खेल अब।
---------------------------------------
यो परदेशी त उताओ चौतारिआँ आम्दै नआम्ने किन हो?