Posted by: Dalli Resham January 27, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
हाम्रो आइते को अत्तो-पत्तो छैन। विदा भनेर रमाइलो गर्न गयो होला। लौ त आज म घासमा जान्न गाइले खाए खान्छ नभए खादैन। कस्तो जाडो पनि छ। जे हुन्छ हुन्छ।
Read Full Discussion Thread for this article