Posted by: miss_ me January 27, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
यो नजानिकन महाभारत को सार बुझिन्न रे माइला जी त्यसैले अब यो पनि घोक्नुपर्यो यहि चौतारि बाटै भेट्या मैलेनि। के गर्नु ? हजुरले आफै रोजेको हो क्यारे येस्तो पाठ । हा हा हा :D ल ल बिर्खे जी चत्रे भाइ नै गार्ड बस्छन। यदा यदा हि धर्मस्य ग्लानिर भवति भारत अभ्युथानम अधर्मस्य तदात्मानम सृजाम्यहम् परित्राणाय साधुनाम्, बिनासायच दुस्कृताम् धर्म सम्स्थापनार्थाय, सम्भ्वामि युगे युगे
Read Full Discussion Thread for this article