Posted by: shree5 January 27, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
फेरि पूर्व, पश्चिम को कुरो लेर रैदलो मच्चाम्न लागे कि के हो गाम्ले हुरले? रमाइलो अर्दै गरम है सँगीहरु । चौपारी होस कि चौतारी, गरम रमाइलो दौतरी म चइनी तो भाटा माथी उक्लेर त्याँट भिरालो बातो हुतुतुतु अर्दै चिप्लेटि (ski) खेल्नि भनेर साथेहुरले क्याउँपिङ जान भनेका छन केरे kananaskis भन्नी कहेरा तिर । आज देखुन अब शनिबार र आइतबार जो भओ केरे - हल नचल्नी बार परे केरे । मेसो परे तेतै तिराट नि माया लाम्दै अरम्ला केरे । कसै नमिले सोमबार देखुन फेरि हाजिर लाम्नी जो छु केरे । लौ मस्ती अर्दै अरओ है त । Keep rolling...
Read Full Discussion Thread for this article