Posted by: Birkhe_Maila January 27, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
काँटि बिर्सनु मुन्द्रे त्यो हिलेओ तुम्बा अइले सम्झिँदानि जाम जाम लाउच। पाख्रिबास फारमा घाम लाया बेलाँ पुग्या छौ?? साह्रै रमाइलो हुँदो रेच नि। लु मुलाई त झनझन याद आओ माथी चित्रे डाँडा देखि लिएर बसन्तपूर सम्म सम्झे मैले त। अनि पाख्रिबास बाट नयाँ खनेको बाटो बाट तल लेगुवा झरेर अरुण हेरेको पो याद आयो!! :)
Read Full Discussion Thread for this article