Posted by: Birkhe_Maila January 27, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
यो चौतारिआँ मुन्चेको भिड दिनदिनै बड्तै रेच, खुसिओ कुरो हो। लु लाउरे दाई लाई छड्के सलाम र सपैलाई एकै पटक नमस्ते अरेँ। पूर्वको कुरो हुँदै रेच अब मुलाई नि धनकुटा बाट हिले हुँदै पाख्रिबास जाँदा सुन्या गित गाउन मुन लागो, :) ए हो कि हैन लालुमै सोल्टिमा ढाका टोपी ए छड्के पार्यो शिरैमा -२ ए धनकुटा हिले, दिल चित्त मिले सुसाउने सल्लेरी ए कोहि भन्छन हजूर, ए झिल्के र मिल्के गाउँघरका तन्नेरी ए हो कि हैन (घिन्ताङ घिन्ताङ) ए हो कि हैन लालुमै सोल्टिमा ढाका टोपी ए छड्के पार्यो शिरैमा -२ लाँकुरी भन्ज्याङ, ए चिराइँतो घारी मुख मेरो लयालु ए भाग्यमा मेरो , ए लेखेकै रैछ फकाउने मायालु ए हो कि हैन लालुमै सोल्टिमा ढाका टोपी ए छड्के पार्यो शिरैमा -२
Read Full Discussion Thread for this article