Posted by: miss_ me January 27, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
शेर्पिनी , लाहुरे जी मलाई मास्टर्नी नानि भने हुन्छ यो गाउमा सबै मलाइ त्यहि भन्नुहुन्छ । हजूर हरुनि त्यहि भन्नुस ।अब प्वाक्क बोल्न पाइने भएसी किन रिसाउनु नि होइनत सामुन्द्र जी? हर्केलाइ चै ठिक पार्नैपर्छ है शेर्पिनी,, ( के भनम बैनी भनम कि दिदि भनम कि?)
Read Full Discussion Thread for this article