Posted by: Ocean January 27, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
त्यो पश्चिमको फलैँचा परो साइँला ! हे हे लाहुरे दाइ ! रिसानी माफ पाउँ किनकी पुरै गित गाइदिम भनेको म सित शब्दहरु पुगेनन् ! अरु कुनैदिन सुनाम्ला नि तो मलया ट ल्याको झुनि वाकर अलिकतो ठाडो घाँटी ला'सी !हुन्न र !:)
Read Full Discussion Thread for this article