Posted by: Ocean January 27, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
ल हेर डल्ली त के भा को? त्यहि गाइदेउ न खेमराज गुरुङले गा'को "वारी जमुना पारी जामूना" ! हे हे हे ! :) जहाँसम्म मलाइ थाह छ, "चौपारी" र "चौतारी" मा खासै फरक केहि छैन । पश्चिमाञ्चलका यौटै गाउँमा पनि कसैले चौतारी त कसैले चौपारी भनेको पनि सुनिन्छ । पूर्वतिरका गाउँहरु (शहरी क्षेत्र बाहेक) मा प्रायश: चौपारी शब्द बढी प्रयोगमा ल्याउने गरिएको जस्तो लाग्छ तर शब्दार्थै अन्याथा बन्ने चाहीँ होइन । त्यसैले यहाँ "चौपारी" या "चौतारी" जे लेखिएपनि मलाइ लाग्छ त्यती फरक नपर्ला ।
Read Full Discussion Thread for this article