Posted by: nepesahila January 27, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
मेरो गाउ का� मान्डौंको काँ� मा पर्छ। हाम्रा गाउँमा नी चौतारी नै भन्छन्। � ुलो छ भने चौतारो र सानो भए चौतारी भन्ने चलन छ। तर अहिले त हाम्रो गाउँ, न गाउँ न शहर भैसक्यो। र हाम्रो वडाका दुईटा पिप्ला' रुखका चौताराँ त अहिले, सिमन्टिले प्लाष्टर गरेर खुड्किलाहरु हालेर, दुनियाथोक गरिसके रे। मेरै पाला देखि साँझ परेछि जो चौताराँ जान्छ, तेस्को चालचलन निको मानिन्थेन। सब स्वाँ� हरु चुरोट बिंडि र गाँजा तान्न मात्तै जान्थे। जे भे नी, सातौं नम्बरको चौतारो पनि उकास्दै लान पर्छ के दम्तरी हो। "झगडा पछिको मिल्ति झन तगडा" भन्छन्। परदेसी नि त बरा नयँ मान्छे, ईच्छैले त मिल्न आका होलान् नी। न भे किन खुट्टो सुट्टो भाँचेछि नी फेरी खोच्यौंदै यहिं आउँथे। अलिकति ढङ्ग पुएन सुरुमा त क्यार्नी।
Read Full Discussion Thread for this article