Posted by: pkreli January 27, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
खासां त पाण्डव सुनुवार स्ट्यालको चौतारी पनि राम्रै हो गांठे । खासऽऽअरी नयाहरुको लाइ । हैन यो धागां के रैछ हं भनेर फस् ट्याम च्याउनेहरुका लाइ । ए गांठे रमाइलो पो होला जस्तो छ त रेडियो नेपालको चौतारी अस्तै भन्ने हुंदोरच । आफु त त्यै भऽऽर आइयो शुरुआं । त्यै पनि दुइ चार बढी भोटो फटालीसकेकाहुरलाइ झ्याउ लाऽऽ जस्तो छ अर्काऽऽ देखासिकी । नयां स्ट्याल अर्नी हो भने हेरीहालुम । राम्रै होला भन्चु केऽऽ रे । अनि ए लाउरेऽ केट्केटीलाइ मिठाइ बांडेनौ रे नि । क्या हो यस्तो मिठाइ सिठाइ त ल्याउनुपर्छ नि । केट्केटीलाइ जस्तो भाऽऽ नि हुन्च । तिम्रै पल्टनतिराट ल्याकै चाइन्च भन्ने छैन । त्यै भर भौते दाइको पसलाऽऽट सुन्तले मिठाइ लऽऽर भा नि बांड्देउ । हैरान पारे केट्केटीले लाउरेकां मिठाइ बा‌डेन भनेर ।
Read Full Discussion Thread for this article