Posted by: Dada_Giri January 27, 2006
CHAUTARI VII
Login in to Rate this Post:     0       ?        
>दादा र मैले खुसुक्क अरेको सालीको कुरो यी गोताएँ सम्म नि पुगेछ जस्तो मानिचु। चोरको खुट्टा काट! भन्दाखेरि चोरले खुट्टो उचाल्या जस्तो मात्रै भो, भउते। तर गोतामेको कथाको पहिलो हरफ पढ्दा म नि झसगं प-या।
Read Full Discussion Thread for this article