Posted by: Sandhurst Lahure January 27, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
गोतामे जी, म त झन खाँटी पूर्वको परें। हो, उतातिर चौतारी नै भन्छन्। आ अब बुझे भैहाल्यो नी - आखिर गोतामे काइला भन्नु र काइला गोतामे भन्नु झन्डै उस्तै उस्तै हुन क्यारे। एउटा कुरा नी। अँ अर्को कुरो - हाम्रो श्रीपांच आज असाध्यै रिसाछन्, के मा चित्त बुझेन कुन्नी उनलाई, रिसार उधुम - ल सम्झाउन परो। अर्को धागो मा हात हालाहाल नै होला जस्तो भा अघि। बाबै, हन सिरेलाई देउता चडो कि क्या हो भनिराछु, अहिले मथ्थर भाजस्ता छन तिनी। धामी खोज्न पर्ला अस्तो छ - ठुलइ लागल लागया जस्तो छ।
Read Full Discussion Thread for this article