Posted by: Gautam B. January 26, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
कहिले काहीँ झगडा गरे पनि ऐन मौकाँ भने यी ज्वाईँ-जेठानका कुरा मिल्छन् । मेले पनि सहि थपें ल! ल ल नमे, आर्कोको पनि जग खन्दै गर्नु। अनि सिरे, चौतारी, चौपारी जे भने नि भो, भन्न खोज्या एउटै हो के रे। काठमाण्डुतिर चौतारी भन्छन् क्यार। अनि पूर्वतिर पनि चौतारीनै भन्छन् कि जस्तो लाग्छ। एक छिन पहिला एउटो पूर्वेली केटो पनि चियाउन आइपुग्या थ्यो। भोलि पनि आउला।
Read Full Discussion Thread for this article