Posted by: nepalean January 26, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
मलाइ नि तेस्तै लाग्यो । अर्को बनाउदै अरम, तेसमा नि मेलो सार्दै अरम कसो ? सप्पैको चित्त बुज्च के तेसो भ सि । अब उत गोत्र पनि हसाउन भन के रे । फेरि नियाम को कुरो नि अर्न पर्यो । मेरो त सल्ला यइ भो , अरु दौतारि हरु के भन्चन कुन्नि ?
Read Full Discussion Thread for this article