Posted by: shree5 January 26, 2006
Login in to Rate this Post:
0
?
मेरा घर तिर त चौपारी भन्चन है, चौतारो भनेको त बरु भन्न जानेन, चुत्रो भन्नी फल भनेको होला भन्ठान्चन केरे । कता पट्टिको कुरा हैच कुन्नि चौतारी भन्नी त ?
Keep rolling...