Posted by: shree5 January 26, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
यो साझाँ नि थेउसिस लेख्नी ताका ३-४ साता लाई हो भनेर पसेको, पसेको पसेई जो भओ । तो पनि यै चौपारीले जो अर्दा हो, नत्र त क्यार्न अडिई राखोन्थ्यो होला र । दिनकै कति रमाईलो भा को हो, म त साझाँ आम्नी जो यही चौपाराँ बस्न हो ल । बरु मेरो बिचाराँ त यो पान्डव सुनुवारको चोरी-सिको अर्न र त्यो गत न पतको गीत-भाता हरेक पल्ट सिरानाँ चईनी लेखेर टाँस्न भन्दा त यो साझाको बाटो भएर हिँड्नी र चईनी यो चौपारीमा बेला बेलाँ थकाई मार्नी रमाईला रमाईला रङ्गीला गाम्लेहुर भनेर चईनी हामेरु जो जो ले यहाँ लेख्नी अर्चम्, हो तिनेरु सबैका नाम चईनी बाह्रखरी कखराको रोल अन्सार (alphabetical order) चईनी राख्नी (एकै लाईनमा जो, कमाले छुट्टयाएर - जस्तो काले, सेते, खैरे आदि ), त्याँसी तो नाममा थिचेसी साझाकै ती ती मुन्छेको बयान भाको पातामा पुग्नी अरेर के, जस्तो < a target=new href="http://sajha.com/sajha/html/userinfo.cfm?username=nepalean"> नमे </a> गराम्नी हो कि भनेर नि । अर्को कुरा यो लम्बर लेख्दा नि I, II, III भन्दा त 1,2,3.. जाति हुँदा हुन् कि ? साने ले मानेछन भनी त CHAUTARI भनेर लेख्न भन्दा "साझा चौतारी -९" लेखे अझ गज्जाप हुनी हो केरे । सानेले तेस्तो अर्न मिल्नी बनाईसकेका छन जस्तै मान्चु है म त । मेरो बिचार मत्रै है, साथी सँगीहुरले जे गरे नि रमाईलै भाको छ, कति पुनि कम्ता भा को छैन । खाली आफ्नो बिचार मत्रै दिएको हो । Keep rolling...
Read Full Discussion Thread for this article