Posted by: shree5 January 26, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
तेसो अर्नी हो र गोताएँ ? फेरि भोलि पर्सि अर्का अर्का चईनीले कुरो बिगारिरहन्चन् कि ? अर्न अर्न तो ढुङ्ग्यान भाको सुर्कोलाई मेटेर बल्ल यता लाग्न पर्नी थियो केरे, अब त जे भए नि भईहालो केरे नि । बरु मेलो त क्यार्न रोक्नी हो र, तेता पुनि लिड्को लाम्दै अरम्ला केरे बेला बेलाँ, येताको मेलो बढाम्दै अरम भो । मेरो बिचार मत्रै है, अब माउ कर्मी नमेले जे अर्च अर्च, रामो बसिला तेसैका हाताँ, छिनो घन पुनि तेसैका हाताँ छन् केरे । Keep rolling...
Read Full Discussion Thread for this article