Posted by: Gautam B. January 26, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
ए नमे, आर्को चौतारो चाहि उताको मेरा मीतको चौतारो भरिएसी शुरु गरे कसो होला? दादा नेपाल गएर मेर हुनी रे! गज्जब हुन्छ, मान्छे नपुगेर छुट्टी छ रे, दादाका भागाँ तीन चार वटै नगरपालिका पर्न सक्छ!
Read Full Discussion Thread for this article